लोकसेवा तथा जनगणना सम्वन्धि अन्तक्र्रिया

लोकसेवा तयारी कक्षा सञ्चालन तथा जनगणना सम्वन्धि अन्तक्र्रिया सम्पन्न भएको छ । नेपाल शेर्पा संघ केन्द्रीय समितिद्धारा आयोजित अन्तक्र्रिया विभिन्न निचोड निकाल्दै सम्पन्न भएको हो ।